भरतपुरका न्यौपाने क्वीन्सल्याण्डको एस.सी.सीको सदस्यमा निर्वाचित

0

२२ असार । एन आर एन ए अष्ट्रेलियाको क्वीन्सल्याण्ड राज्य समन्वय समितिको सदस्यमा चितवनका युवा आशिष न्यौपाने निर्वाचित हुनुभएको छ । गत जुलाई ६ सन् २०१९ मा भएको चुनावमा न्यौपानेले ४७० मत ल्याउनुभएको थियो । विगत ५ वर्षदेखि अष्ट्रेलियामा रहनुभएका न्यौपाने स्वदेश हुँदै देखि सामाजिक कार्यमा सक्रिय हुनुहुन्थ्यो । न्यौपाने भरतपुर ७ कृष्णपुरका हुनुहुन्छ ।

Share.

Leave A Reply