Browsing: देश

देश

काठमाडौँ, ८ चैत काठमाडौँको शङ्खरापुर नगरपालिका–८ घुमारचोकमा रहेको उग्रतारा माध्यामिक विद्यालय हाताभित्र इन्का किन्डरगार्टेन मन्टेश्वरी…

देश

दमौली, ७ चैत  । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले विकासका काममा पक्षपात गरेको आरोप लगाउनुभएको…

देश

आजबाट मनाईने होली पर्वको गैडाकोट प्रहरीले सवैमा शुभकामना व्यक्त गरेको छ । होली पर्वलाई सभ्य…

देश

चैत ५, गैंडाकोट । गैंडाकोट ५ निवासी समाजसेवी कृष्ण पाण्डेले श्री राधाकृष्ण मन्दिरमा निर्माणाधिन क्रियापुत्री…

देश

डोलराज रानाभाट,गैडाकोट,४ चैत्र । अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट गैडाकोटको गम्भीर लापार्वाहीका कारण ३…

देश

चिप्लेढुङ्गा, ३ चैत  राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले पोखराको पर्यटनको विकासका लागि फेवातालको संरक्षण गर्न एकीकृत…

BREAKING NEWS

प्रेम क्षेत्री,  फागुन ३० । गैंडाकोट ९ थुम्सीको जयश्री पुल नजिकै प्लटिङमा भेटिएको बम डिस्पोज गरिएको छ…

BREAKING NEWS

डोलराज रानाभाट/अजय पौडेल, ३० गैडाकोट । आज राति १२ बजेदेखि पूर्व पश्चिम राजमार्ग अन्तर्गतको गैडाकोटमा…

देश

काठमाडौँ, २९ फागुन ।  प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायपालिकाप्रति स्वच्छ, निष्पक्ष, छिटो, गुणस्तरीय र प्रभावकारी न्याय सम्पादन…

देश

अक्सर दम्पती एउटा कुराले चिन्तामा हुन्छन्, ‘’ सन्तानको योजना नबनाएको अवस्थामा वा सन्तानको रहर पुगिसकेको…

देश

काठमाडौँ, २८ फागुन । नागरिकको सेवाका लागि भनेर शपथ खाएका सरकारी कर्मचारीले मृतकको नाममा आफ्नै औँठाछापको…

देश

काठमाडौँ, २८ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले महिलासम्बन्धी कानूनी र संवैधानिक परिवर्तन गर्दा तथा महिलाको अस्तित्वलाई…

देश

काठमाडौँ, २६ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाञ्चल विश्वविद्यालयको पब्लिक हेल्थ सङ्कायको परीक्षामा उत्र्तीण…

देश

काठमाडौँ, २६ फागुन ।  राष्ट्रपति विद्यादेवी भण्डारी महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग ९सिएसडब्ल्यू०को ६३औँ अधिवेशनमा…

देश

काठमाडौँ, २२ फागुन । उप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग आज समाजवादी गणतन्त्र भियतनामका राष्ट्रिय प्रतिरक्षा…

देश

चिप्लेढुङ्गा, २३ फागुन ।“लौ आउनुस् सस्तो अनार, अङ्गुर लानुहोस् ।” “दिदी अङ्गुर लानुहुन्छ रु” बाटोमा…

देश

पोखरा, २२ फागुन ।  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशको समृद्धिका लागि उत्पादनसँग जोडिनु आवश्यक रहेको…

खेलकुद

प्रेम क्षेत्री । गैंडाकोट, फागुन २२ । गैंडाकोट ३ ढोडेनीमा आयोजित गैंडाकोट नगरपालिका स्तरिय वडाअध्यक्षहरुको…

देश

प्रेम क्षेत्री । गैंडाकोट, फागुन २२ । स्थानिय भाषा संस्कृतिको जगेर्ना गर्न, स्थानिय प्रतिभालाई उजागर…

देश

चिप्लेढुङ्गा, २१ फागुन । तीन दिनयता पोखरामा प्याराग्लाइडर दुर्घटना बढ्न थालेपछि नेपाल नागरिक उड्डयन प्राधिकरण पोखराले…

देश

काठमाडौँ, २१ फागुन ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको अभियोगमा प्रहरी चौकी औरही…

देश

विराटनगर, २० फागुन (रासस): नेपाल कम्युुनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुुष्पकमल दाहाल‘प्रचण्ड’ले अहिलेको अवस्थामा मन्त्रिमण्डल पुनःगठन गर्ने…

देश

डोलराज रानाभाट, २० फागुन, गैडाकोट । राहत शिक्षकहरुले सुरु गरेको आन्दोलन थप चर्किने भएको छ…

देश

काठमाडौँ, १९ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दिवङ्गत नेता तथा पूर्वउपप्रधानमन्त्री एवं अर्थमन्त्री भरतमोहन…

देश

लहान, १९ फागुन ।   सिरहाको सुखीपुर नगरपालिकास्थित स्वास्थ्य संस्थामा महिलाको परिवार नियोजन अस्थायी साधन ‘डिपो’…

देश

चितवन, १७ फागुन । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले औषधि उत्पादनमा नेपाल आत्मनिर्भर हुनुपर्ने…

देश

रुकुमपूर्व, १७ फागुन  । रुकुमपूर्व लाई बागलुङ हुँदै राजधानी काठमाडौँ जोड्ने मध्यपहाडी लोकमार्गमा हिउँ जम्दा…

देश

भीमदत्तनगर, १७ फागुन । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रेस स्वतन्त्रताबिना प्रजातन्त्र बाँच्न नसक्ने…

देश

 फागुन १७, २०७५ शुक्रबार हेलिकप्टर दुर्घटनामा परि निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र…

देश

काठमाडौँ, १६ फागुन। नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा दिवङ्गत हुनुभएका संस्कृति,…

BREAKING NEWS

– सन्तोष पुर्कुटी, ताप्लेजुङ, १५ फागुन ।  पाथीभरा मन्दिरमा दिउँसोदेखि हिमपातसहित ठूलो बतास चलिरहेको थियो…

देश

सुकेटार, १६ फागुन ।नेपाली सेनाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलगायत हेलिकप्टर दुर्घटनामा परी…

देश

काठमाडौँ, १४ फागुन:संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को चालिसौँ बैठकमा भाग लिने सिलसिलामा जेनेभामा रहनुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार…

देश

चिप्लेढुङ्गा, १३ फागुन। पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले महिलालाई रोग नलुकाई स्वस्थ्य जीवनयापनमा सजग हुन…

देश

काठमाडौँ, १३ फागुन । चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट पर्सा वीरगञ्ज महानगरपालिका–१७ का जागिर अन्सारीलाई नियन्त्रित लागुऔषधसहित…

देश

काठमाडौँ, १३ फागुन उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग नेपाल भ्रमणमा रहनुभएका संयुक्त राज्य अमेरिकाका रक्षा…

देश

काठमाडौँ, १२ फागुन । आज रातिदेखि देशभरको मौसममा सामान्यतया बदली भई पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षा…

देश

दुल्लु, १२ फागुन । दैलेखको महाबु गाउँपालिका–४ काशीकाँधमा आफ्नै छोरीको हत्या अभियोगमा जिल्ला अदालतले एकलाई जन्मकैदको सजाय…

कृषि

काठमाडौँ, १२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधि र यान्त्रिकीकरणको प्रयोग गरेर कृषिमा निर्भर जनसङ्ख्यालाई…

देश

काठमाडौं, फागुन १२ । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आइतबार नेपाल विद्यार्थी संघका दुई समूहबीच…

देश

भक्तपुर, ११ फागुन । नेपाल कम्युनिष्ट पार्टी९नेकपा०का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि उद्योगको…

खेलकुद

प्रेम क्षेत्री फागुन ११, गैंडाकोट । नवजागरण ग्रामिण विकास केन्द्र गैंडाकोट ९ थुम्सीको आयोजनामा शनिबारदेखी…

देश

काठमाडौँ, १० फागुन । बहुप्रतिक्षित मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजनाअन्तर्गत नेपालतर्फ पाइप लाइन बिच्छ्याउने कार्य अन्तिम चरणमा…

देश

प्रेम क्षेत्री फागुन ९, गैंडाकोट । चौधरी फाउण्डेसन, भारतिय दुतावास, श्री भगवान महाविर विकलाङ्ग सहायता…

देश

काठमाडौँ, ८ फागुन । केन्द्रीय त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्ले शिक्षाशास्त्र सङ्कायका सहायक डिन बबुवालाल साह निलम्बन गरेको…

देश

काठमाडौँ, ९ फागुन । स्थानीय तहअन्तर्गत वडाध्यक्षभन्दा तलका पदमा कानूनी व्यवस्था नभएकाले कानून संशोधन नगरी उपनिर्वाचन गर्न…

Uncategorized

प्रेम क्षेत्री फागुन ८, गैंडाकोट । नमूना नवलपुर जिल्ला विकास योजना परिकल्पना दस्तावेज २०७५ को…

देश

काठमाडौँ, ७ फागुन (रासस) । नेपाल र भारतबीचका समानतालाई नेपालका नयाँ पुस्तामाझ परिचित गराउने उद्देश्यले…

देश

काठमाडौँ, ७ फागुन । मानवअधिकारकर्मीले लोकतन्त्रको विश्वव्यापी मान्यतालाई नेपालले व्यावहारिक रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका…

देश

काठमाडौँ, ७ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपकराज जोशीले राजीनामा दिनुभएकाले अदालतमा आजदेखि…

देश

काठमाडौँ, ७ फागुन । उपराष्ट्रपति नन्दबहादुर पुनले स्थायी शान्ति, दिगो विकास र आर्थिक समृद्धिका लागि…

देश

काठमाडौँ, ६ फागुन त्रिभुवन विश्वविद्यालय ९त्रिवि०ले स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु०को निर्वाचनका लागि शिक्षाध्यक्ष डा सुधा…

देश

काठमाडौँ, ६ फागुन राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न देशका लागि नियुक्त नेपाली राजदूतहरुलाई आज पद तथा…

देश

पर्सा, ४ फागुन  नेपाली काङ्ग्रेस भित्रको गुट–उपगुटले पार्टीलाई कमजोर बनाएको काङ्ग्रेसका नेताहरुले धारणा व्यक्त गर्नुभएको…

देश

सोलुखुम्बु, ४ फागुन राष्ट्रपति विद्यादेवी भण्डारीले गुणस्तरीय प्राविधिक र व्यावसायिक शिक्षा अवलम्बन गर्नुपर्ने बताउनुभएको छ…

देश

भक्तपुर, २ फागुन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भक्तपुर जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृतलाई…

देश

बागलुङ, २ फागुन  लोकगायक विष्णु खत्री र गायिका रुपा बस्नेतको पञ्चेबाजा गीत ‘जाउँला ढोरपाटन’ सार्वजनिक…

देश

बर्दिवास, १ फागुन  पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का वरिष्ठ नेता माधवकुमार नेपालले सरकारी कार्यालयबाट…

देश

भीमदत्तनगर, १ फागुन  उपराष्ट्रपति नन्दबहादुर पुनले जनताले चाहेको सिंहदरबार घरदैलोमा पु¥याउने अभियान जारी रहेको बताउनुभएको…

देश

फागुन १, गैंडाकोट । नवलपरासी (वर्दघाट सुस्तापूर्व) गैंडाकोट नगरपालिकाका दलित महिला जनप्रतिनिधिहरुका लागि ५ दिने…

देश

धर्मानन्द पौडेल ,गैँडाकोट–१, दिव्यधाम मार्ग होला ज्ञान अथाह यो भुवनमा पस्केर को दिन्छ र…

देश

काठमाडाँै, २८ माघ  राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रष्टाचार निर्मूल पार्न सबै सरोकारवाला पक्षको साझा अठोट र…

देश

काठमाडौँ, २८ माघ  प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारजन्य गतिविधि नियन्त्रण गर्न सरकार दृढ रहेको बताउनुभएको…

देश

काठमाडौँ, २८ माघ प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता उल्लङ्घनबारे पटकपटक गरेको निर्णय वा निर्देशन अवज्ञा…

देश

लहान, २८ माघ  नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेशमा देखिएको…

देश

पर्वत, २८ माघ  राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई गृहजिल्ला पर्वतमा नागरिक अभिनन्दन गरिएको छ । गण्डकी प्रदेशबाटै…

देश

कावासोती, २६ माघ पूर्वपश्चिम राजमार्गअन्र्तगत नवलपरासीको देवचुली नगरपालिकामा मोटरसाइकलले ठक्कर दिँदा आज एक जना पैदलयात्रीको…

देश

वालिङ, २६ माघ  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री कमल थापाले नेपाललाई सर्वधर्मसापेक्ष पूर्ण धार्मिक…

देश

गैडाकोट, २५ माघ । सरस्वती निकेतनको अभिभावक दिवश शुक्रबार सम्पन्न भएको छ । कार्यक्रममा गैंडाकोट…

देश

गैडाकोट, २५ माघ । नेपाल विद्यार्थी संघ नवलपुरले पक्राउ परेका आफ्ना विद्यार्थी नेताको रिहाइको माग…

देश

काठमाडौँ, २५ माघ  नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्तिप्रक्रिया र संविधान कार्यान्वयन…

देश

विराटनगर, २४ माघ  ‘प्रदेश विद्युत् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’बारे प्रदेशसभा बैठकमा छलफल भएको…

देश

चिप्लेढुङ्गा, २३ माघ  पोखरा उद्योग वाणिज्य सङ्घले बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएकामा आपत्ति जनाएका…

देश

धनुषा, २३ माघ  भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले रातु पुलको आज उद्घाटन गर्नुभएको छ…

देश

तनहुँ, २४ माघ  व्यासनगरपालिका–४ स्थित कालिका जङ्गल पार्कमा प्यागोडा शैलीको कलात्मक कालिका मन्दिर निर्माण गर्न…

देश

फोहोर व्यवस्थापनमा गैंडाकोट नगरपालिकाले बेवास्ता गरेको छ । तालिका अनुसार गैंडाकोटका विभिन्न वडाहरुमा गएर फोहोर…

देश

काठमाडौँ, २२ माघ  राष्ट्रपति विद्यादेवी भण्डारीले चन्द्रपात्रोअनुसार नयाँ वर्षका रूपमा तामाङ समुदायले मनाउने सोनाम ल्होछारका…

देश

गैडाकोट, २१ माघ । नेकपाको नेतृत्वमा रहेको वर्तमान ओली सरकार अधिनायकवाद तर्फ उन्मुख भएको काँग्रेसले…

देश

– राजेन्द्रप्रसाद पनेरु,कञ्चनपुर, २० माघ  नेपाल–भारत सीमा क्षेत्रको दशगजा नजिक कञ्चनपुरको पुर्नवासको डोके बजार क्षेत्रमा…

देश

बनेपा, माघ २०  सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सांस्कृतिक सम्पत्तिलाई आर्थिक समृद्धिमा बदल्नुपर्ने बताउनुभएको…

देश

गैडाकोट, २० माघ । सामाजिक विकाशमा क्रियाशिल गैंडाकोटमा स्थापित विजय परिवारको भेला शनिबार गैंडाकोटमा सम्पन्न…

देश

काठमाडौँ, १८ माघ राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) को आज…

देश

कावासोती, १७ माघ  उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखे्रलले अहिलेको अवस्था सरकार परिवर्तन मात्र नभएर प्रणालीमा…

देश

– सिवी अधिकारी,काठमाडौँ, १७ माघ  सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रमुख प्रतिपक्षी दल नेपाली…

खेलकुद

–कुमार चौलागाईं,काठमाडौँ, १६ माघ चिनवनको भरतपुर महानगरपालिकामा निर्माण गर्न लागिएको अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण प्रक्रिया…

देश

भीमदत्तनगर, १६ माघ  कञ्चनपुरको भीमदत्तनगरस्थित विद्यार्थी सङ्गठनले गरेको बन्द आह्वानका कारण यहाँको जनजीवन प्रभावित बनेको…

देश

पोखरा, १५ माघ पूर्वस्वास्थ्यमन्त्री तथा सङ्घीय सांसद खगराज अधिकारीले संसद्बाट पारित भएको राष्ट्रिय चिकित्सा शिक्षा…

देश

–गौतमबुद्ध बज्राचार्य,काठमाडौँ, १४ माघ  बहुचर्चित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ लामो कसरतपछि प्रतिनिधिसभाबाट पारित भइसकेको…

अन्तरवार्ता

डोलराज रानभाट,गैडाकोट, १५ माघ । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधीले पछिल्ला राजनीतिक घटनाक्रम सम्वोधनका लागि…

देश

गैडाकोट, १२ माघ । नेपाल प्रहरीको समुदाय–प्रहरी साझेदारी अवधारणालाई कार्यान्वयन गर्न चितवनमा ३२१ विभिन्न समिति…

देश

काठमाडौँ, १२ माघ  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विकासका प्राथमिकता, नेपाली समाजको आर्थिक–सामाजिक रुपान्तरणका लक्ष्य…

देश

काठमाडौँ, ११ माघ  नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकालगायत अन्तर्राष्ट्रिय समुदायलाई भेनेजुयलाका…

देश

काठमाडौँ, ११ माघ  प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले आज प्रतिनिधिसभामा चिकित्सक शिक्षा विधेयक पारित भएको…

देश

काठमाडौँ, ११ माघ  पुल्चोक इञ्जिनीयरिङ क्याम्पसमा ‘मेकानिकल इञ्जिनियरीङ’ विषयमा अध्ययनरत विद्यार्थीको आयोजनामा आजदेखि ‘दशौँ राष्ट्रिय…

देश

–शेरिफ केसी,जितपुर, १० माघ  कपिलवस्तु वाणगङ्गा पिपरास्थित सरकारी अस्पतालबाट सुत्केरी भएका महिलाले साउनदेखि सुत्केरी भत्ता…

देश

पोखरा, १० माघ  राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले मुलुकमा व्यावसायिक एवं प्राविधिक शिक्षाको आवश्यकता रहेको बताउनुभएको…