राजनीति काँग्रेस नवलपुरद्धारा प्रधानमन्त्री ओलीको असंबैधानिक कार्यको निन्दा र भत्र्सना नवलपुर, पौष ७। नेपाली काग्रेस नवलपुरले केप ीओली सरकारले हठात रुपमा संसद बिघटन गरेर मुलुकलाई…
देश चितवनमा प्रधानमन्त्री ओलीको पक्षमा दीप प्रज्वलन चितवन, पौष ७ । चितवनमा केपी शर्मा ओलीको समर्थनमा दीप प्रज्वलन सहित प्रदर्शन गरिएको छ…
फोटो फिचर संसद विगठन गर्ने प्रधानमन्त्रीको कदम संविधान विपरित गैँडाकोट, ४ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसद विघटनका लागि सिफारिस गर्नुभएको छ…
देश साईबर सेना बनाएर आक्रमण गर्नुपर्छ : नेता महेश बस्नेत पुस ४, गैंडाकोट । पूर्व उद्योग मन्त्री एवं नेकपा केन्द्रीय कमिटि सदस्य समेत रहनुभएका युवा…
फोटो फिचर चितवनमा सरकारविरुद्ध भएको प्रदर्शनका दृश्यहरु गैँडाकोट, मंसिर २९ । काँग्रेस चितवनले आज सरकारविरुद्ध प्रदर्शन गरेको छ । सभालाई केन्द्रीय सदस्य…
देश देशभर नेपाली काँग्रेसद्धारा शक्ति प्रदर्शन, नवलपुर र चिवतनमा पनि भव्य (फोटो फिचर) गैँडाकोट, २९ । नेपाली काग्रेसले आज देशभर शक्ति प्रदर्शन गरेको छ । सरकार सर्वसत्तावाद तर्फ…
देश सरकारविरुद्ध कांग्रेसको विरोध प्रदर्शन आज गैँडाकोट, मंसिर २९ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार विरुद्ध आज देशभर प्रदर्शन गर्ने…
फोटो फिचर नवलपुर काँग्रेस : सरकारविरुद्ध गर्ने प्रदर्शनको तयारी पुरा गैँडाकोट, मंसिर २८। नेपाली काँग्रेस नवलपुरले भोलि सरकारविरुद्ध गर्ने प्रदर्शनको तयारी पुरा भएको जनाएको छ…
देश सरकारको सर्बसत्ताबाद विरुद्ध काँग्रेस नवलपुरले प्रदर्शन गर्ने नवलपुर मंसीर २५ । बर्तमान सरकारको सर्बसत्ताबादको बिरुद्ध न्ोपाली कांग्रेस नवलपुरले मंसीर २९ गते कावासोतीमा…
देश काँग्रेस नवलपुरले मंसिर २९ गते कावासोतीमा प्रदर्शन गर्ने नवलपुर मंसीर २४ गते । नेपाली कांग्रेस नवलपुरको विस्तारित वैठक आज कावासोतीमा सम्पन्न भएको छ…