नवलपुरमा मतगणना चार बजेबाट सुरु हुने

0


नवलपुर । बर्दघाट सुस्तापूर्वको मतगणना आज शुक्रबार ३ बजेपछि मात्रै हुने भएको छ । बुलिंगटार गाउँपालिका र बौदिकाली गाउँपालिकाको मतपेटीका सुरक्षाका दुष्टिकोणले राती ल्याउन नसिकिएपछि आज मतगणना ढिलाई भएको हो । बुलिंगटार गाउँपालिका र बौदिकालीबाट मतपेटीका दिउँसो साढे १ बजेतिर ल्याइएको छ । बर्दघाट सुस्तापूर्वको मतगणना कावासोतीको शिव माविमा गरिनेछ । ३ बजे मात्रै सर्वदलिय बैठक बस्ने तयारी गरिएको छ । निर्वाचन करिब ४ बजेतिर सुरु हुने छ । यसका लागि त्यहाँ तयारी पुरा भएको छ ।

Share.

Leave A Reply