देवचुली होटल व्यबसाय संघद्धारा आचारसंहिता लागू

0

गैँडाकोट, फागुन १९ । देवचुली होटल ब्यबसाय संघले आचारसंहिता लागू गरेको छ । प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख,देवचुली नगरपालिका,देवचुली उद्योग बाणिज्य संघ र सस्थाका अध्यक्ष , अन्य पधादिकारीहरु ले को प्रमाणीकरण गरी लागू गरिएको हो ।
सम्पुर्ण ब्यबसायीले अनुशासित र मर्यादित रुपले ब्याबसाय सन्चालन गरुन भन्ने अभिप्राय ले यो आचारसंहिता लागु गरिएको जनाइएको छ । उक्त आचारसंहिता केही दिनमा नगरभित्रका सवै होटलव्यवसायिहरुलाई उपलब्ध गराइने भएको छ ।

Share.

Leave A Reply