संसद् पुनर्स्थापना हुने, (यस्ताे छ फैसलाकाे पूर्णपाठ)

0

११ फागुन, काठमाडौं । सर्वोच्च अदालतले संसद पुर्नस्थापना गर्ने गरी आदेश दिएको छ । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरेको हो । संवैधानिक इजलासमा भएको बहसका आधारमा सर्वोच्चले प्रतिनिधि सभा विघटनको निर्णयलाई बदर गर्दै संसद् पुर्नस्थापनाको फैसला गरेको हो । मंगलबार गरिएको आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन पनि भनिएको छ ।

पूर्ण पाठका लागि लिंक क्लिक गर्नुहोस् ।

https://drive.google.com/file/d/1ZZSrsF3nshZlzdof7D1t5B515ze7Wwpk/view

 

Share.

Leave A Reply