विद्यार्थीहरुले गैँडाकोट नगरप्रमुखलाई सुझाए फोहोर व्यवस्थापनको पाटो

0


गैँडाकोट । गैँडाकोट इङलिस बोर्डिङ स्कूल र रत्नराज्य लक्ष्मी माध्यामिक विद्यालयका बिद्यार्थीहरुले सोमबार फोहोर मैला व्यवस्थापनकोे बिषयमा गैँडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेल लगायत शिक्षा शाखा प्रमुख समक्ष उपाय सुझाएका छन् । थप खबर गोमा शर्माको आवाजमा सुन्नुहोस्

Share.

Leave A Reply