सचिव बाहेक सबै पदमा लोकतान्त्रिक समावेशी समूह विजयी

0

 

गैँडाकोट, ६ फागुन । मुकुन्दपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा हिजो भएको निर्वाचनबाट लोकतान्त्रिक समावेशी प्यानलका अध्यक्षका उम्मेदवार शेषकान्त देवकोटा विजयी हुनुभएको छ । यस समूहको प्यानलका सचिव बाहेक सबै उम्मेदवार विजयी भएको खबर विजय एफएमलाई खबर प्राप्त भएको छ । सचिवमा बामप्रगतिशील समूहका उम्मेदवार विजयी हुनुभएको छ । निर्वाचन समितिले आधिकारिक जानकारी केही बेरमा सार्वजनिक गर्दैछ ।

Share.

Leave A Reply