दाहाल नेपाल समूहको बन्दका दिन गैँडाकोट र चितवनका दृश्य

0

माघ २२ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर असवैधानिक कदम चालेको र संसदीय सुनुवाई लगायतका प्रकृया विनानै संवैधानिक आयोगहरुमा पदाधिकारी नियुक्त गरेको विरोधमा आज बन्द गर्यो । बन्दले जनजीवन प्रभावित वन्यो । सर्वसाधरण देखि व्यवसायीहरुले बन्द सदाका लागि बन्द गर्न भनेका छन् ।

सबै तस्बिरहरु : डोलराज रानाभाट

Share.

Leave A Reply