गोपेश्वर महादेव मन्दिरको बोलबम धाम शिवालय सेवा समितिको अध्यक्षमा बेदप्रसाद गौडेल

0

माया कंडेल,गैडाकोट, पौष २८ । गोपेश्वर महादेव मन्दिर बोलबम धाम शिवालय सेवा समिति गैडाकोट २ को अध्यक्षमा बेदप्रसाद गौडेल सर्बसम्मत चयन हुनुभएको छ ।

समितिको १४ औं अधिबेशनले उपाध्यक्षमा खडानन्द गौतम (श्याम), सचिवमा नारायण सुबेदी, कोषाध्यक्षमा गोपालप्रसाद अधिकारी, सहसचिवमा नेत्रप्रसाद अधिकारी (भरत), सहकोषाध्यक्षमा शारदा ढकाल, सदस्यहरुमा दयाप्रसाद रेग्मी, खेमप्रसाद चापागाई, धना पौडेल, चिरञ्जीवि पोखरेल, सुसिला पोखरेल चयन हुनुभएको निर्वाचन समिति संयोजक ओमप्रसाद सापकोटाले बताउनुभएके छ ।

 

यस्तै लेखा तथा सुपिरिवेक्षण समिति संयोजकमा नेत्रनारायण सिग्देल, सदस्यहरुमा सुरेन्द्रजंग श्रेष्ठ र दानुकुमारी घिमिरे चयन हुनुभएके छ ।

यसैबिच आज नै संस्थाको २८ औं साधारणसभा सम्पन्न भएको छ । २४ गतेदेखी सुरु गरिएको साधारणसभाको आज समापन गरिएको हो । कार्यक्रममा निर्वाचन समिति सदस्यहरु सालिकराम सापकोटा, देवराज पौडेल, समितिका पूर्व अध्यक्षहरु, समाजसेवीहरु लगायतको उपस्थिति थियो ।

Share.

Leave A Reply