तस्बिरमा जलपंक्षी गणना

0

डोलराज रानाभाट, पौष २६ । बर्ड एजुकेशन सोसाइटी सौराहा चितवनले आजदेखि चितवनमा जलपंक्षीको गणना सुरु गरेको छ । आजदेखि सुरु भएको गणना माघ १ सम्म जारी रहनेछ । त्यसपछि प्राप्त तथ्याङ्कलाई अन्तिम रुप दिएर चितवनमा भएका चराहरुको पूर्ण विवरण समावेश गरी वर्ड अफ चितवन नामक पुस्तकनै प्रकाशीत गर्ने तयारीमा रहेको सोसाइटीका अध्यक्ष रमेश चौधरीले बताउनुभयो ।

हेर्नुहोस् तस्बिरहरु

 

Share.

Leave A Reply