बढ्यो पेट्रोलको भाउ

0

गैँडाकोट । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य ब ढाएको छ । निगमका प्रवक्ता बिनितमणि उपाध्ययका अनुसार गएराति १२ बजेबाट लागू हुनेगरी पेट्रोलमा एक रुपैयाँ र डिजेल तथा मट्टीतेलमा दुई रुपैयाँले मूल्य बढाइएको हो ।

मूल्य बढेसँगै पेट्रोलको बिक्री मूल्य १०८ रुपैयाँ पुगेको छ भने डिजेल तथा मट्टीतेलको मूल्य ९१ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

Share.

Leave A Reply