नेकपा सचिवालय बैठक : प्रधानमन्त्री ओलीको जवाफी प्रस्ताव पेश (पूर्ण पाठसहित)

0

मंसिर १३, काठमाण्डौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावको जवाफ दिनुभएको छ । आज बसेको सचिवालय बैठकमा उहाँले सबै सचिवालय सदस्यहरुलाई अध्ययनका लागि जवाफी प्रस्ताव पेश गर्नुभएको हो । प्रस्तावमाथि सचिवालय सदस्यहरुले अध्ययन गरेपछि आउँदो मंगलबार बस्ने सचिवालय बैठकमा यसबारे छलफल हुनेछ ।

प्रस्तावको पूर्ण पाठ पढ्न यहाँ क्लिक गर्नुहोस्

https://drive.google.com/file/d/1wLJIXaMaBu-ZCPANzPY_JmpUE40qFs5e/view

Share.

Leave A Reply