गैँडाकोट ४ का ८१ वर्षीय बुबा हराएको भन्दै खोजिगरिदिन छोराको आग्रह

0


गैँडाकोट, मंसिर १० ।
गैंडाकोट ४ झपर्दी का ८१ बर्षीय धर्मदत्त पौडेल बिगत केहिदिनदेखि हराईरहेको परिवारले जनाएको छ । उहाँका छोरा तिर्थराज पौडेलका अनुसार यहि मंसिर ५ गते विहान ५ बजे चिया खाएर घरवाट निस्केदेखि अहिलेसम्म बाबा घरमा फर्कनुभएको छैन । खोजतलास गर्दा पनि नभेटिएपछि खोजिगरिदिन उहाँले सवैलाई आग्रह गर्नुभएको छ । धर्मदत्त पौडेललाई देख्नुहुने व्यक्तिले ईलाका प्रहरी कार्यालय गैंडाकोटमा र ९८६०६१६०३९ र ९८४५४६७०९४ मा खबर गर्न परिवारजनले आग्रह गर्नुभएको छ ।

Share.

Leave A Reply