प्रधानमन्त्रीले बहिनी कौशल्याको हातबाट भाइटीका ग्रहण

0

मंसिर १ । प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनी कौशल्या कोइरालाको हातबाट टीका लगाउनु भएको छ ।

बालुवाटारमा बहिनीको हातबाट प्रधानमन्त्री केपी शर्मा ओलीले टीका ग्रहण गर्नुभएको हो ।

बहिनी कौशल्या कोइरालाले बालुवाटारमा आफ्ना दाजु र भाउजुलाई टीका लगाइ दिनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले बताउनुभयो ।

साथै प्रधानमन्त्रीले पनि आफ्नी बहिनीलाई टीका लगाइ दिनुभएको थापाले जानकारी दिनुभयो ।

Share.

Leave A Reply