नवलपुरमा भोली (बुधबार) विद्युत अवरुद्ध हुने

0

 

नवलपुर, कार्तिक २५
नवलपुरमा भोली बुधबार विद्युत अवरुद्ध हुने भएको छ ।

प्रगतिनगर सवस्टेशन टान्सफर्मरको वे विस्तार गर्नुपर्नेभएकाले विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण कावासोती शाखाले जनाएको छ ।

विहान १० बजेदेखी दिउसो १ वजेसम्म गैंडाकोट, देवचुली, कावासोती, मध्यबिन्दु नगरपालिका र हुप्सेकोट गाउँपालिकामा विरुद्ध अवरुद्ध हुनेछ । साथै तोकिएको समय अगावै कार्य सम्पन्न भएमा विद्युत लाईन सुचारु हुने पनि नेपाल विद्युत प्राधिकरण कावासोती शाखाले जनाएको छ ।

Share.

Leave A Reply