गैंडाकोटमा भोलि बिहीवार बिद्युत सेवा अबरुद्द हुने

0

गैंडाकोट, कार्तिक १९ । गैंडाकोट नगरपालिकामा भोलि बिहीवार बिद्युत सेवा अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरण गैंडाकोट प्रशाखा प्रमुख सुजन रिजालका अनुसार नारायणगढ (बुटवल सडक बिस्तार अन्तरगत गैंडाकोट क्षेत्रको मुख्य सडकको दायां बायाँमा बांकी रहेका रुखहरु कटान गर्ने कार्य रहेकोले गैंडाकोट भृकुटि चोकदेखि पुर्वतर्फ बिहान ९ः०० बजेदेखि दिउसो २ः०० बजेसम्म बिद्युत सेवा अबरुद्द हुने भएको हो ।

कार्य सम्पन्न भएमा तोकिएको समय भन्दा अगावै लाईन सुचारु हुन सक्नेछ ।

Share.

Leave A Reply