मङ्सिर ९ गतेदेखि कक्षा १२ को परीक्षा (परीक्षा तालिका सहित )

0

गैंडाकोट, कार्तिक ५ । आउँदो मङ्सिर ९ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आव परीक्षाको तालिका सार्वजनिक गर्दै जानकारी दिएको हो । बिहान ८ बजे सुरु हुने परीक्षा मङ्सिर १६ गते सकिने कार्यतालिका रहेको छ । शनिबार पनि परीक्षा सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । कोरोना सङ्क्रमण पुष्टि भइ उपचाररत परीक्षार्थीहरुलाई परीक्षामा सहभागी नहुन बोर्डले आग्रह गरेको छ । त्यस्ता परीक्षार्थीहरुका लागि नेपाल सरकारबाट मान्यता प्राप्त प्रयोगशालाद्वारा परीक्षण गरिएको प्रयोगशाला रिपोर्टको आधारमा पछि छुट्टै परीक्षाको व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

 

Table click here 

Share.

Leave A Reply