हिकोडेफका कार्यकारी निर्देशकको मृत्यु

0

गैंडाकोट,कार्तिक ४ । कावासोतीमा रहेको गैरसरकारी संस्था हिकोडेफ नेपालका कार्यकारी निर्देशक सुरबीर स्थापितको मृत्यु भएको छ । कोरोना संक्रमण भई अस्पतालमा उपचार जारी हुँदा स्थापितको काठमाडौंमा मृत्यु भएको हो ।

आठ दिनअघि कोरोना संक्रमण पुष्टी भएका स्थापितलाई काठमाडौंमा नै आइसीयूमा नै राखेर उपचार गरिएको स्थापितलाई हिजो मात्रै भेन्टिलेटरमा राखिएको थियो ।

मकवानपुरको हेटौडा घर भएका स्थापित लामो समयदेखि हिकोडेफ नेपाल कावासोतीमा काम गर्दै आउनु भएको थियो ।

Share.

Leave A Reply