गैंडाकोट नगरपालिका कार्यालय देखि पुर्वतर्फ भोलि विद्युत अवरुद्ध हुने

0

असोज ३० । भोलि विहान ८ बजेदेखि दिउसो २ बजेसम्म गैंडाकोट नगरपालिका देखि पुर्वतर्फ विद्युत अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण गैंडाकोट प्रशाखा प्रमुख सुजन रिजालका अनुसार नारायणगढ बुटवल सडक बिस्तार अन्तरगत गैंडाकोट क्षेत्रको मुख्य सडकको दाया बाया‘ मा रहेका बाँकि रुखहरु कटान गर्ने भएकाले विद्युत अवरुद्ध हुने भएको हो । कार्य सम्पन्न भएमा तोकिएको समय भन्दा अगावै लाईन सुचारु हुन सक्ने उहाँले बताउनुभयो ।

Share.

Leave A Reply