भोलि बिहान ८ बजेदेखि १२ बजेसम्म गैंडाकोट १ देखि १० सम्म विद्युत अवरुद्ध हुने

0

गैंडाकोट, असोज २६ । गैंडाकोट नगरपालिका वडानम्वर १ देखि १० सम्म भोलि विद्युत सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण कावासोती वितरण केन्द्रका अनुसार भोलि विहान वितरण केन्द्रको मुकुन्दपुर ३३/११ के.भी. सव स्टेशनको ट्रान्सफर्मरको स्तरोन्नती गर्नुपरेकाले विद्युत अवरुद्ध हुने भएको हो । विहान ८ बजेदेखि १२ बजेसम्म समय तोकिएपनि काम चाँडै सकिए अघिनै विद्युत सेवा सुचारु हुने सुचनामा जनाइएको छ ।

Share.

Leave A Reply