देवचुलीका प्रमुख प्रशासकीय अधिकृत सहित ५५ जनामा कोरोना संक्रमण पुष्टि

0

असोज २५ । नवलपुरको देवचुली नगरपालिकाका प्रमुख प्रशसाकीय अधिकृत सहित नगरपालिकाभर ५५ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । १ सय ६४ जनाको स्वाब संकलन गरि शुक्रवार परिक्षणका लागि पोखरा प्रयोगशालामा पठाईएको थियो । जसमध्य ५५ जना नयाँ र २० जना पुन परिक्षण गरिएका सहित ७५ जनामा संक्रमण देखिएको नगरस्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठले जानकारी दिनुभयो । देवचुली नगरपालिकाका ७ जना कर्मचारी ,४ जना स्वास्थ्यकर्मी,स्थानीयवासीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

Share.

Leave A Reply