सरकार र डा. केसीबीच ८ बुँदे सहमति, आज विहान ९ः३० मा अनसन तोड्ने तयारी

0

असोज २५ । १९ औँ पटक अनसनरत डा गोविन्द केसी र सरकारबीच ८ बुँदे सम्झौता भएको छ । २७ दिनदेखि आमरण अनसनरत डा. केसी र सरकारी वार्ता टोलीका संयोजक गोपी मैनालीले हिजो शनिवार मध्यरातमा सहमतिमा हस्ताक्षर गरेका हुन् । हस्ताक्षर गरेसँगै डा. केसीले आज आइतबार विहान ९ः३० बजे अनसन तोड्ने डा केसीका वार्ता समिति संयोजक जीवन क्षेत्रीले विजय एफएमलाई जानकारी दिनुभयो ।

उहाँहरुवीच कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आगामी वर्षबाट एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने र अन्यत्र २०८० फागुन १० भित्र पढाई सुरु गर्ने सहमतिमा उल्लेख छ ।

 

हेर्नुहोस अन्य सहमतिहरु

 

 

Share.

Leave A Reply