गोहीको आक्रमणमा परी माझी गम्भिर घाइते

0

असोज २३ । गोहीले आक्रमण गर्दा नवलपुरको मध्यविन्दुमा एक जना व्यक्ति गम्भीर घाइते भएका छन् । हिजो साँझ करिव ४ बजेतिर नवलपुरको मध्यबिन्दु नगरपालिका ६ नयाँ बस्ती बस्ने बर्ष २८ का लाल बहादुर बोटे घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक मोहन वहादुर खाँणले जानकारी दिनुभयो । नारायणी नदीमा माछा मार्ने क्रममा अचानक गोहीले आक्रमण गरि उनी गम्भिर घाईते भई मध्यबिन्दु जिल्ला अस्पताल डण्डा न.प.(पूर्व)मा उपचार भईरहेको खाँणले जानकारी दिनुभयो ।

Share.

Leave A Reply