गैँडाकोटमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

0


असोज ९, गैंडाकोट
पूर्वि नवलपरासीको गैँडाकोटमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणका क्रममा थप ९ जनामा कोरोना पुष्टि भएको नगर स्वास्थ्य शाखा गैंडाकोटका प्रमुख झलक राज पौडेलले जानकारी दिनुभएको छ ।  कोरोना संक्रमण पुष्टि हुने सबै पुरुषहरु रहेका छन ।
गैँडाकोट नगरपालिका वडा नं. २ का २ जना पुरुष, वडा नं. १४ का २ जना पुरुष र वडा नं. ३, ४, ५, ६र ८ का एक एक जना पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

Share.

Leave A Reply