सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६ रेक्टरस्केलको भूकम्प, गैंडाकोट आसपासमा पनि कडा धक्का

0

३१ भदौ । आज विहानै सिन्धुपाल्चोक जिल्लाको राम्चे आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले आज विहान ५ बजेर १९ मिनेटमा ६ रेक्टर स्कलेको भुकम्प गएको बताउनुभयो । भुकम्पको धक्का गैंडाकोट आसपास क्षेत्रमा पनि कडा महसुस भएको थियो । भूकम्पबाट केकति क्षति भयो भन्नेबारे विवरण प्राप्त भइसकेको छैन ।

Share.

Leave A Reply