गैँडाकोट, २७ भदौ । पछिल्लो २४ घण्टामा ८५२ जना कोरोना मुक्त भएका छन् । यससंगदै देशभरिबाट ३७ हजार ५२४ जना संक्रमित मुक्त भएका छन् । आज थप १२०१ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ ।
हाम्रो बन