गैंडाकोट नगरपालिका वडा नम्बर ४ मा एक जनामा कोरोना पुष्टी

0


भदौ २६, गैंडाकोट
गैंडाकोट नगरपालिका वडा नम्बर ४ मा एक जनामा कोरोना पुष्टी भएको छ । गैंडाकोट नगरपालिका वडा नम्बर ४ बस्ने ६० बर्षीय महिलामा कोरोना पुष्टी भएको गैंडाकोट नगर स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले जानकारी दिनुभयो ।

उहाँले हालसम्म गैंडाकोट २ मा ३६ जना सबैभन्दा धेरै र गैंडाकोट १८ मा अझैसम्म कसैमा संक्रमण पुष्टी नभएको बताउनुभयो । यस्तै गैंडाकोट नगरपालिकाका १ सय ३३ जनामा संक्रमण पुष्टी भएको छ भने १ जनाको मृत्यु भएको पौंडेलले जानकारी दिनुभएको छ ।

७५ जना संक्रमितले कोरोना जितेका छन भने आल ५८ जना संक्रिय संक्रमित जिल्ला तथा जिल्ला बाहिरका बिभिन्न अस्पतालर आईसोलेसनमा उपचार भईरहेको छ ।

Share.

Leave A Reply