नारायणगढ मुग्लिङ सडकखण्डमा पहिरो, दुई तर्फ वन्द

0

चितवन,२६ भदौ । मुग्लिङ नारायणगढ सडकखण्डमा पहिरो गएपछि दुई तर्फ सवारी रोकिएका छन् । इच्छाकामना गाउँपालिका ८ को चोरखोलामा गएको पहिरोका कारण वाटो अवरुद्ध भएको छ । अघि विहान ८ बजेर १० मिनेटमा पहिरो खसेको र कुनै पनि क्षती नभएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । पहिरो हटाउने कार्य सुरु भएको चितवन प्रहरीका प्रवक्ता डिएसपी सुर्य थापाले जानकारी दिनुभयो ।

Share.

Leave A Reply