देशभरका ७४ प्रतिशत निजी विद्यालयका शिक्षकहरु तलव विहीन

0

डोलराज रानाभाट, २५ भदौ । देशभरका ७४ प्रतिशत निजी विद्यालयका शिक्षकहरुले अघिल्लो शैक्षिक सत्रको तलव पाएका छैनन् । संस्थागत विद्यालय शिक्षक युनियनका केन्द्रीय अध्यक्ष होमकुमार थापाका अनुसार अनलाईन सर्वेक्षणमा अघिल्लो शैक्षिक सत्रको तलव नपाएको र यो शैक्षिक सत्रमा २ प्रतिशतले मात्रै दुई देखि ३ महिनाको तलव पाएका छन् ।

देशभर कक्षा १० सम्म संचालन गरेका करिव ७ हजार निजी विद्यालयमा कार्यरत १ लाख ७५ हजार देखि २ लाख सम्मका शिक्षकले तलव नपाएको भन्दै दैनिकीमा कठिन भएको बताउनुभयो ।

जतिसक्दो चाँडो वाँकी तलव भुक्तान गर्न उहाँको माग छ ।
सुन्नुहोस कुराकानी

Live stream

निजी विद्यालयहरु लमो समय देखि वन्द रहेका छन् । विद्यालयको तलबाट दैनिकी चलाउँदै आएका शिक्षकहरुको अहिले अवस्था के छ ? संस्थागत विद्यालय शिक्षक युनियनका केन्द्रीय अध्यक्ष होमकुमार थापा ।Vijaya FM 101.6 MHzGaindakot-8,Nawalparasi, NepalTel: 078 – 501403/04/06/07Web: http://vijayafm.org.npEmail: info.vijayafm@gmail.com

Posted by 101.6 Vijaya FM on Wednesday, September 9, 2020

Share.

Leave A Reply