स्वास्थ्य कार्यालयका कर्मचारी क्वारेन्टाईनमा

0


प्रेम क्षेत्री
भदौ २२, नवलपुर । सहकर्मीमा सङ्क्रमण देखिएपछि जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका कर्मचारी क्वारेन्टाईनमा बसेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय नवलपुरमा कार्यरत एक कर्मचारीमा कोभिड १९ पुष्टि भएपछि उनको सम्पर्कमा आएका अन्य कर्मचारी क्वारेन्टाईनमा बसेका हुन् ।
कार्यालयका कर्मचारीहरुको पिसिआर परिक्षण नहुन्जेल क्वारेन्टाईनमा बस्ने सङ्क्रमित व्यक्तिको सम्पर्कमा नरहेकाहरुबाट कार्यालयका काम सञ्चालन हुने जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईले जानकारी दिनुभयो ।

Share.

Leave A Reply