गोरखामा कोरोना संक्रमित एक महिलाको मृत्यु ।

0

भदौं २१
गोरखामा आज एक कोरोना संक्रमितको मृत्यु भएको छ । महिलाको मृत्यु हुनेमा गोरखा नगरपालिका ७ निबासी ७६ बर्षीय महिलामा रहेको भदौँ २० गते अचेत अबस्थामा गोरखा अस्पताल ल्याईएकी महिलाको स्वाव परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । मृतक महिलालाई ब्रेनह्यामरेज भएको र उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । यो सगैँ गण्डकी प्रदेशमा कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ ।

Share.

Leave A Reply