मित्रतामा तेरो मेरो केही हुँदैन

0

मित्रतामा तेरो मेरो केही हुँदैन
निस्वार्थ भाव हुन्छ स्वार्थ हुँदैन
तालीको आस गर्दा गाली भेटिन्छ
गहिरो मित्रतामा आहा हुन्छ डाहा हुँदैन ।

 

आस्था ढकाल
गैँडाकोट–१, नवलपुर

 

Share.

Leave A Reply