हेटौँडाका एक महिलाको कोरोनाका कारण चितवनमा मृत्यु

0

भरतपुर, १९ भदौ । मकवानपुर हेटौँडा ११ निवाशी एक महिलाको भरतपुरको चितवन मेडिकल कलेजमा निधन भएको छ । उहाँ छातिमा समस्या आएपछि अस्पताल भर्ना हुनुभएको थियो । भदौ ११ गते कोभिड १९ पहिचान भएकी महिलाको उपचारको क्रममा आज निधन भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिनुभएको छ ।

Share.

Leave A Reply