गैडाकोट ५ का ३ बर्षीय बालिकामा कोरोना पुष्टी

0

गैंडाकोट, १९ भदौं  ।
गैडाकोट ५ का ३ बर्षीय बालिकामा कोरोना पुष्टी भएको छ । गैंडाकोट नगरपालिकाका नगर स्वास्थ्य शाखा प्रमुख झलक पौडेलका अनुसार आमा र बच्चाको कोरोना परिक्षण गर्दा बच्चामा कोरोना पुष्टि भएको हो भने आमाको नेगेटिभ रिपोर्ट आएको छ ।

Share.

Leave A Reply