आज नवलपुरमा २७ जनामा कोरोना संक्रमण पुष्टी

0

गैंडाकोट,  १९ भदौ ।  आज अहिलेसम्म नवलपुरमा २७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । आज कावासोतीका ९ जनामा कोरोना पुष्टी भएको छ ।

कावासोती २ का ७५ बर्षीय पुरुष , कावासोती ३ का ३३ वर्षीय महिला र २८ र ३० वर्षका पुरुष , कावासोती १६ का ११,२७ र ३० वर्षका महिला र कावासोती १६ कै ३८ र ४३ वर्षका पुरुष गरी थप १० जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईंले जानकारी दिनुभएको छ ।

यस्तै आज नै ३ बर्षीय बालिका सहित १७ जना र देवचुलीका १ जनामा संक्रमण देखीएको थियो ।

Share.

Leave A Reply