कावासोतीबाट हराएकी युवातीको खोजी गरिदिन परिवारको आग्रह

0

गैंडाकोट, १७ भदौ । गत साउन २० गतेदेखि हराएकी सुरक्षा शर्माको खोजी गरिदिन परिवारजनले आग्रह गरेका छन् । फलफूल चोक कावासोती नवलपुरबाट सम्पर्क विहिन भएकी १८ वर्षीय शर्माको खोजी कार्य जारी रहदा पनि पत्ता लाग्न नसकेपछि परिवारजनले सवैमा खोजी गरिदिन आग्रह गरेका हुन् । हराएकी शर्माको खोजी गर्न प्रहरीलाई पनि उजुरी दिएको बताउँदै यदि देख्नुहुने उहाँलाई ९८४५२०३४१९ , ९८६३८१५९०९ वा नजिकको प्रहरीमा खवर गरिदिन आग्रह गरिएको छ ।

Share.

Leave A Reply