चितवनमा अर्का एक कोरोना सक्रमितको मृत्यु

0

चितवन, ४ भदौ  । चितवनमा एक कोरोना संक्रमितको आज मृत्यु भएको छ  । भरतपुर सरकारी अस्पतालका अनुसार रत्ननगर नगरपालिका वडा नं. १३ का ६५ वर्षीय पुरुषको कोरोना कारण मृत्यु भएको हो ।

 ती पुरुषको विगत ६ दिनदेखि कोभिड १९ संक्रमण भई भरतपुर अस्पतालको कोभिड आईसियुमा उपचार भैरहेको थियो । पुरुष दीर्घरोगी तथा द्यभम कयचभक भएको र फोक्सोको टिबी समेत रहेका उनको आज २ बजेर ५७ मिनेटमा मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

 

यो सँगै चितवनमा कोरोनाका कारण मृत्यु हुनेको सख्या ४ पुगेको छ भने भरतपुर महानगरपालिका, खैरेनी नगरपालिका र रत्ननगरपालिकाका १÷१ जना गरी ३ जनाको मृत्यु भएको छ ।

Share.

Leave A Reply