गैंडाकोटमा समुदायका व्यक्तिमा कोभिड १९ पुष्टी

0

भदौ २ । गैंडाकोट नगरपालिकामा आज संक्रमण पुष्टी हुने चार जना समुदायका व्यक्ति रहेको खुलेको छ । गैंडाकोट ७ का दुई जना जस्मिन पेन्टमा कार्यरत र गैंडाकोट ५ की एक महिला भरतपुर क्यान्सर अस्पतालमा कार्यरत रहेको खुलेको हो । उहाँहरुको घर सिल गरेर स्वाव संकलन गरिने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले जानकारी दिनुभयो । गैंडाकोट १ का व्यक्तिको वारेमा भने खोजपडताल जारी छ । यसैविच क्यान्सर अस्पतालमा अन्य थप २ जनामा कोभिड १९ पुष्टी भएका मध्ये एक जना विरामीको व्लड नमुना लिने नर्समा र एक जना विरामीमा कोभिड १९ पुष्टी भएको अस्पतालले जानकारी दिएकोछ यस अघि कोभिड १९ निको भएकामा पनि संक्रमण देखिएको वताइएको छ ।

गैंडाकोटका ४ जना सहित चितवनमा एकै पटक ३० संक्रमित थपिए

 

 

त्यस्तै विरामीको आफन्तमा पनि संक्रमण पुष्टी हुँदा थप जटिलता आएकोछ ।

Share.

Leave A Reply