गैंडाकोटका ४ जना सहित चितवनमा एकै पटक ३० संक्रमित थपिए

डोलराज रानाभाट, ३ भदौ । गैंडाकोट नगरपालिकाका ४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । भरतपुर अस्पतालमा स्वाव संकलन गरिएका उनीहरु गैडाकोट नगरपालिका वडा न १ का ३९ वर्षीय पुरुष, गैंडाकोट ७ का २७ वर्षका महिला र ३९ वर्षका पुरुष गरी २ जना, गैंडाकोट ५ का २८ वर्षीय एक महिलामा संक्रमण पुष्टी भएको हो । … Continue reading गैंडाकोटका ४ जना सहित चितवनमा एकै पटक ३० संक्रमित थपिए