नेपाली काँग्रेस पार्टीमा प्रवेश

0

गैंडाकोट, २८ साउन । तत्कालिन संघिय समाजवादी गैडाकोट नगरपालिकाका सचिव तथा गैडाकोट नगरपालिका वडा नं ५ नारायणी टोल विकास संस्थाका अध्यक्ष विनोद थापा र वैकुण्ठ नगर टोल निवासी समाजसेवी जय प्रसाद सुवेदी नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको छ ।

हिजो गैडाकोट ५ का सभापति गोविन्द घिमिरे र क्षेत्रिय सभापति द्रोण वन सन्यासीले टिका र महासमिति सदस्य गजेन्द्र आले र जिल्ला कोषाध्यक्ष ओम सापकोटाले संयुक्त रुपमा सदस्यता प्रदान गर्नुभयो ।

Share.

Leave A Reply