नारायणगढ मुग्लिङ सडक खण्डमा बिभिन्न स्थानमा गएको पहिरोका कारण सडक एकतर्फी संचालनमा

0


साउन १२ , चितवन
नारायणगढ मुग्लिङ सडक खण्डमा बिभिन्न स्थानमा गएको पहिरोका कारण सडक एकतर्फी संचालनमा रहेको छ । चितवन ट्राफिकका अनुसार सत्रकिलोमा बाटो भासिएपछि सडक एकतर्फि संचालनमा रहेको छ । यस्तै ४ किलो, कुरिङटार, केवलकार लगायतका स्थानमा पहिरो झरेर बाटो एकतर्फी संचालनमा रहेको चितवन ट्राफिकले विजय एफएमलाई जानकारी दिएको छ ।

Share.

Leave A Reply