गैंंडाकोटबाट पठाइएको १११ वटा नमुनाको रिपोर्ट नेगेटिभ, ९९ वटा परीक्षण हुँदै ।।

0

साउन ९, गैंडाकोट
गैडाकोट नगरपालिकाबाट विभिन्न मितिमा संकलन गरिएका १११ वटा स्वावको रिपोर्ट नेगेटिभ आएको छ । कुल २१० वटा नगरपालिकाबाट स्वाव गएको मध्ये परीक्षण भएको १११ वटा स्वावको रिपार्ट नेगेटिभ आएको हेटौडा रोग किटजन्य अनुसन्धान तथा तािलम केन्द्रका टेक्निकिल प्रमुख सुमन सुवेदीले विजय एपएमलाई भर्खरै जानकारी दिनुभयो । वाँकी ९९ वटा स्वावको परीक्षण जारी रहेको छ ।

Share.

Leave A Reply