सर्पले डसेर गैंडाकोट ३ मा एक वृद्धको मृत्यु

0

९ साउन । गैंडाकोट नगरपालिका वडानम्वर ३ मा सर्पले डसेर एक वृद्धको मृत्यु भएको छ । भुजेल गाउँ का ९२ वर्षीय हर्कबहादुर भुजेलको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्युु भएको वडा अध्यक्ष शिवकान्त तिवारीले जानकारी दिनुभयो । भुजेललाई वडाअध्यक्षले केही दिन अघि घरमै पुगेर सामाजिक सुरक्षा भत्ता समेत वितरण गर्नुभएको थियो ।

Share.

Leave A Reply