पुन अवरुद्ध मुग्लिन नारायणगढ सडक

0

साउन ७ । सोमवार विहानदेखि अवरुद्ध नारायणघाट मुग्लिङ्ग सडक एक तर्फि संचालनमा आएको केही समयमै पुन पूर्ण अवरुद्ध भएको छ । सडकखण्डको १५ किलोमा ठूलो पहिरो खसेपछि अहिले सडक पूर्णरुपमा ठप्प भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । पहिरो हटाउने काम भने जारी छ । चिारकिलोमा खसेको पहिरो सफा गरेर हिजो एक तर्फि सडक संचालमा ल्याइएको थियो । तर पुन पहिरो खसेपछि साँढे ९ बजे रातिदेखि सडक अवरुद्ध ।

Share.

Leave A Reply