हट्यो लकडाउन, के के खुल्ने के के अझै वन्द?

0

७ साउन । नेपाल सरकारको गत सोमवार वसेको मन्त्रिपरिषद बैठकले चैत्र ११ गतेदेखि जारी गरिएको लकडाउन हटाउने निर्णय गरेको हो । अव वाट सवारीमा जोर विजोर प्रणाली हुने छैन भने सरकारी कार्यालय पनि नियमित संचालनमा हुनेछन् । तर यी सवै कार्यहरु गर्दा स्वास्थ्य सम्वन्धी मापदण्डको पालना गर्नुपर्ने अनिवार्य गरिएको छ ।

Share.

Leave A Reply