दाउन्नेमा पहिरो जाँदा पूर्व पश्चिम राजमार्ग पुर्णरुपमा अबरुद्ध

0

३० असार । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका २ विश्वकर्मा बाबा मन्दिर नजिक पहिरो गएको छ । पहिरोले सडक नै वन्द भएपछि अहिले यातायात चल्न सकेको छैन । विश्वकर्मा मन्दिर नजिकै घिउ खोलामा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । पहिरोसँगै खसेको रुखले बा १४ च ७०२० नम्बरको कार र ना ६ ख १५५९ नम्बरको ट्रक च्यापिएको छ । तर मानवीय क्षति भने नभएको प्रहरीले जानकारी दिएको हो । ट्राफिक प्रहरी र प्रहरीले अवरुद्ध सडक खुलाउने प्रयास गरिरहेका छन् ।

Share.

Leave A Reply