थप ८२ जनामा कोरोना संक्रमण, उपत्यकामा ६ जना

0

असार २८, काठमाडौं । आइतबार नेपालमा ८२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । ३ हजार ९ सय १६ वटा पीसीआर परीक्षणमा ८२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयले जनाएको छ । काठमाडौंमा ५ र ललितपुरमा एक जनामा संक्रमण देखिएको छ ।

Share.

Leave A Reply