कोरोना संक्रमणका कारण नेपालमा थप तीन जनाको मृत्यु, थप ७० जनामा कोरोना संक्रमण पुष्टि

0


असार २७

कोरोना भाइरस (कोभिड(१९) को संक्रमणका कारण नेपालमा तीन जनाको मृत्यु भएको पुष्टि भएको छ । काठमाडौं महानरपालिका(१० शंमखुलका ६० वर्षीय पुरुष, गोकर्णेश्वर(४ का ४५ वर्षीय पुरुष र सिन्धुपाल्तचाके पाँचपोखरीका ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
पछिल्लो २४ घण्टामा थप ७० जनामा कोरोना भाइरस (कोभिड(१९)को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६४८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । साथै थप तीन जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । काठमाडौंका दुई र सिन्धुपाल्चोकका एक पुरुषको मृत्यु भएको हो ।

Share.

Leave A Reply