नारायणगढको कमलनगरमा रहेको एक औषधि गोदाममा आगलागी

0

२५ असार । चितवनको नारायणगढ स्थित कमलनगरमा रहेको औषधि गोदाममा भिषण आगलागी भएको छ । औषधि राखिएको गोदाममा अघि साँझपख आगलागी भएको हो । केही समय अघि भएको आगलागीलाई नियन्त्रणमा लिन भरतपुर महानगरपालिकाको दुइवटा दमकल, नेपाल प्रहरी र स्थानीय लागि परेका छन् ।क्षती लगायत अन्य थप विवरण आउन वाँकी छ ।

Share.

Leave A Reply